तुलसीपुरमा मोटरसाइकल दुर्घना हुँदा एक जना घाइते

आइतबार, असार ३०, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घना हुँदा  एक जना घाइते भएका छन्  । घाइते हुनेमा तुलसीपुर– ५ निवासी ३३ बर्षका राम प्रसाद नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बिरेन्द्र चोकबाट बसपार्क तर्फ जादै गरेको रा १ प ४५६३ नम्बरको मोटरसाइक दिउसो ३ बजे  पिपलबोट नजिकै  अनियण्त्रितभई दुर्घना हुँदा चालक नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
 घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि अन्य निजी अस्पस्पतालमा रिफर गरिएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्