आजको राशिफल माघ १६ गते मंगलवार 

मंगलबार, माघ १६, २०८०

मेष - (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दिर्घकालीन फाईदा हुने काममा सफलता रहनेछ । यात्राको योजना वन्न सक्नेछ । मान प्रतिष्ठामा वृद्धि रहनेछ । तपाईको दैनिक कार्यमा परिवर्तन हुने देखिन्छ । उत्साहको साथ अगाडि बढेमा सफलता रहनेछ । तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न  सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ । 
               
वृष - (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफुमा कमजोरी भएको अनुभव रहनेछ । धैर्यता वाट कार्यमा सफलता रहनेछ । आफनो आन्तरिक कुरालाई बिशेष ख्याल गरेर अगाडि बढनु होला ।स्वास्थ्यमा हल्का प्रतिकुलता रहनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यापार व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई समय दिन नसकिएला । 

बंगलाचुली गाउँपालिका

मिथुन - (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आफन्तको साथ र सहयोग बाट फाईदा रहनेछ । अरुलाई फाईदा हुने कार्यमा समय बढि दिनु पर्नेछ । कृषि, भूमि, जमिन वाट फाईदा रहनेछ ।  अरुको कार्यमा समय नदिदा नै राम्रो हुने देखिन्छ । अवसर लाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । पारिवारीक असमझदारी बढने छ । 

कर्कट - (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
उधोग तथा व्यापारमा फाईदा मिल्नेछ । सहयोगि वाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला । काममा प्रतिस्पर्धा वाट सफलता रहनेछ । कृषि क्षेत्रमा खर्च बढला । पैसा सापटि नदिनु होला । पराक्रममा बृद्धि रहनेछ ।  सानो प्रयास बाट पनि कार्यमा सफलता छ ।

सिंह - (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
सहयोगिहरुले कार्यमा साथ र सहयोग दिनेछन । विगतको परिश्रम वाट फाईदा रहनेछ । रोकिएका कार्यहरु वन्नेछन । कुनै पनि काम व्यवस्थापन मिलाएर गर्दा सफल रहनेछ । मान सम्मान वृद्धि रहला । वोलिको भरमा कार्यहरु वन्नेछन  । तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । प्रशंकहरु पनि बढनेछन । 

कन्या - (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
नविन कामको जिम्मेवारी आउनेछ । टाढिएका आफन्त सँग भेटघाट बढनेछ । बिगतमा भएका गल्ति कमजोरी लाई सुधार गर्ने समय देखिन्छ । रचनात्मक कार्य शुरु गर्ने वेला भएको छ । स्वादिष्ट भोजनको आनन्द लिन  सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्ने समय रहेको छ । 

तुला - (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
यात्रा मलुक समय रहेको छ । व्यापारमा लगानी बढनेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । समय लाई व्यवस्थापन नगर्दा केहि काम बाँकी रहनेछ ।
खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा  लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढन सकिनेछ । प्रयास वाट कार्यमा सफलता रहनेछ । 

वृश्चिक - (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने समय छ ।,तर व्यापार व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय छ । साथी आफन्तको सहयोगले कार्यमा सफलता रहनेछ । बचत धन खर्च हुनेछ । आम्दानीका नयाँ क्षेत्रहरु बढनेछन । थालिका कार्यबाट प्रशस्त्र लाभ रहनेछ । नयाँ जानकारी प्राप्त रहनेछन । 

धनु  - (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आशा देखाउने वाट समस्या रहनेछ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु होला । सामाजिक कार्यमा लाग्नु  पर्नेछ  । अन्यको भरमा पर्दा समस्या रहला । अग्रज व्यक्ति सग भेटघाट हुनेछ । अवसर थुपै आउनेछन तर नयाँ काममा हात हाल्नु भन्दा पहिले सोच बिचार गरि अगाडि बढनु होला । 

मकर - (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आशा नगरेको कार्य वाट सफलता रहनेछ । नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्नेछन  । टाढाको साथीहरु सँग भेटघाट हुनेछ । गोनिनियतामा ख्याल गरेर अगाडि बढन होला । समस्याहरु हल हुदै जानेछन । धेरैले तपाईको कामको प्रशंसा गर्नेछन ।  

कुम्भ - (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घरेलु कार्यमा समय बढि दिनु पर्ने छ । सवारी साधन चलाउदा समस्या रहला । आर्थिक लेनदेनमा विवाद रहने छ । केहि रकम खर्च रहनेछ  । सहयोगि बाट धोका आउनेछ । दैनिक कार्यमा ढिलाई छ ।बिगतका समस्या आउने छन । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । 

मीन - (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
आफन्तको भेटघाटले रमाईलो रहनेछ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज रहनेछ । आर्यआचर्जनमा वृद्धि रहनेछ  ।  बिभिन्न भौतिक सामागी्र खरिद गर्ने समय  रहेको छ । घर परिवारको सहयोग बाट कार्यमा योगदान रहनेछ ।  नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ रहनेछ । 

                     वास्तु ज्ञान

स्वागत कक्ष वायव्य,नैऋत्य कोण या ईशान पूर्व दिशाको मध्यमा हुनुपर्दछ ।

अफिस वा घरमा आउने अतिथि लाई वस्न मिलाउने व्यवस्था नै स्वागत कक्ष हो । अथितिका लागि स्वागत कक्ष वायव्य,नैऋत्य कोण या ईशान पूर्व दिशाको मध्ययमा हुनुपर्दछ । स्वागत कक्षमा सोफा बेन्च,कर्सि,चकटी,तकिया आदि दक्षिणतर्फ र पश्चिम दिशातर्फ राख्नुपर्दछ । स्वागत कक्ष या बैठकमा जहाँसम्म हुन्छ उत्तरपूर्वतिर खुला ठाउँ राख्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्