पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते

शुक्रबार, असार २८, २०८१

कास्की - पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्  । 

बंगलाचुली गाउँपालिका

घटनास्थलमा प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्