सुनको मुल्य तोलामा ४ सय रुपैयाँ घट्यो

सोमबार, असार २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दाङ - सुनको मुल्य आज तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेर अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको मुल्यआज ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
चाँदीको मुल्य भने आज स्थिर छ । चाँदी मुल्यतोलाको हिजोजस्तै १ हजार ८ सय ९० रुपैयाँ रहेको महासङ्घले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्