राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै

मंगलबार, असार १८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बैठकमा बदलिंदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वपाले जानकारी दिएको छ । कांग्रेस र एमाले बीच सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

कांग्रेस र एमालेले सोमबार मध्यरात आलोपालो सरकारको नेतृत्व गर्ने लगायत विषयमा समझदारी गरेका छन् । तर समझदारी पत्र सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्