एसइई पूरक परीक्षाको तालिका सार्वजनिक

मंगलबार, असार १८, २०८१

दाङ - परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको छ । 

बंगलाचुली गाउँपालिका

२०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जानकारी दिएको छ । 

एसइईको परीक्षा तालिका  यस्तो छ

SEE-1719888388.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्