शान्तिनगर गाउँपालिकाले ल्यायो ४३ करोड ६७ लाख ११ हजारको बजेट

सोमबार, असार १०, २०८१

दाङ - शान्तिनगर गाउँपालिकाले ४३ करोड ६७ लाख ११ हजार बजेट बिनियोजन गरेको छ ।

बंगलाचुली गाउँपालिका

आगामी आर्थिक बर्ष २०८१र०८२ कालागि उक्त बजेट बिनियोजन गरेको हो ।

जसमा चालू तर्फ ६८ प्रतिशत अर्थात २९ करोड ९९ लाख २८ हजार र पुजिगत तर्फ ३२ प्रतिशत अर्थात १३ करोड ६७ लाख ८३ हजारको अनुमानित बजेट गाउँसभामा पेश भएको हो । साभार दाङलाइभ डटकम


 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्