ताप्लेजुङ पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान मृत्यु

शुक्रबार, जेठ ३२, २०८१

दाङ - ताप्लेजुङको २ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका

गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाया र उहाँहरुका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको

बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्