नेपाल क्रिकेट संघले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

बुधबार, जेठ २, २०८१

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिनुभएको हो ।

बंगलाचुली गाउँपालिका

उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्