त्रिभुवन विश्वविद्यालय मार्क सिट अनलाइनबाटै लिन सकिन्छ

बिहीबार, माघ ११, २०८०

काठमाडौं  - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ । 

बंगलाचुली गाउँपालिका

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनु पर्ने गुनासो बढेपछि त्रिविले सहज रूपमा सेवा दिने जनाएको छ । तर प्राविधिक रूपमा कति प्रभावकारी हुने भन्नेमा विद्यार्थीहरू विस्वास्त हुन सकेका छैनन् । 

अनलाइनबाट सेवा लिने प्रक्रियास् यस्तो छ :

TU---MARK-SHEET---ONLINE-PRINT-1706149360.jpg
 

 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्