बंगलाचुलीमा परम्परागत घारमा व्यावसायिक मौरी पालन

मंगलबार, वैशाख ११, २०८१

दाङ : दाङको बंगलाचुलीमा गाउँपालिका-४ स्थित गहतेरामा स्थानीय डासबहादुर डाँगीले गर्नु भएको परम्परागत घारमा व्यावसायिक मौरी पालन गर्नु भएको छ।

बंगलाचुली गाउँपालिका

वडा नम्बर ४ का वडाध्यक्ष समेत रहनु भएका डाँगीले तेह्र वर्षदेखी व्यावसायिक रुपमा परम्परागत घारमा मौरी पालन गर्दै आउनुभएको छ । डाँगिले घर वरीपरी पैतालिस घार मौरि पाल्नु भएको छ । तस्बिर कुलदीप न्यौपाने  रासस

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्