विश्वका सबैभन्दा होचा डाक्टर:उचाइ ३ फिट,तौल १८ केजी

सोमबार, चैत १२, २०८०

भारत :  गुजरात भारत गुजरातका २३ वर्षीय गणेश बरैया उनको उचाइ करिब ३ फिट रहेको छ भने उनको तौल १८ केजी को रहेको छ। उनि विश्वका सबैभन्दा होचा डाक्टर हुन्।

बंगलाचुली गाउँपालिका

उनि धेरै मेहनती र लगनशील मेधावी विद्यार्थी थिए तर उनलाई आफ्नो उचाइका कारण मेडिकल कलेजमा भर्ना हुनका लागि धेरै चुनौतीको सामना गर्नु परेको थियो तर अहिले उनि जुनियर डाक्टरको रूपमा इन्टर्नसिप गरिरहेका छन ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार