गायक गणेश डाँगीको ‘तिमि मेरै थियौं’ सार्बजनीक

बुधबार, माघ १०, २०८०

दाङ - लोक दोहरी गायक तथा सर्जक गणेश डाँगी (गगन)को ‘तिमी मेरै थियौ’ बोलको गीत बजारमा आएको छ ।

बंगलाचुली गाउँपालिका

गगनको शब्द,संगीत र श्वर रहेको उक्त गीतमा देवी बस्नेतले पनि श्वर दिएकी छन् ।

गीतमा भगवती मगर, दिप श्रेष्ठ, पूणर् केसी, कैलाश बुढाथोकी, निशा बुढाथोकी, सरोज रेग्मी र अमृत बुढा मगरको अभिनय रहेको छ । गीतको भिडियोलाई गगनले नै निर्देशन गरेका छन् । तेस्तै एरेन्जर गोविन्द मधुर आचार्यले गरेका छन् ।

म्युजिक एरा रेकर्डिष्ट स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ सन्तोष पौडेल, ब्यबस्थापन भिम ओली ९एस।बि।०, क्यामेरा इडिट वसन्त राना मगरको रहेको छ । गीत गायक गगनकै युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २२:२३
प्रतिक्रिया दिनुहोस्