पेट्रोल र डिजेलको मूल्य घट्यो

शुक्रबार, चैत २, २०८०
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय


नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटेको हो

p_PFnvw71jZR2080-1710516405.png
 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्