गायक प्रकाश अधिकारीको अपार माया सार्वजनिक

शुक्रबार, फागुन २५, २०८०

दाङ - लोक दोहरी गायक  प्रकाश अधिकारीको अपार माया बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

बंगलाचुली गाउँपालिका

यस गीतमा गायक प्रकाश अधिकारी ले र गायिका लेखा रानाले स्वर रहेको छ ।  शब्द रचना जिबत परियारको रहेको छ भने प्रशान्त परियारको संगीत रहेको छ र म्यूजिक एरेन्जर महेन्द्र भन्डारीले गर्नु भएको हो  

त्यस्तैगरी उक्त गीतमा हरि पाण्डे र लेखा अधिकारी, को अभिनय रहेको छ । गीतको भिडियोलाई किरण लामिछानले नै निर्देशन गर्नु भएको छ । त्यस्तैगरी  यूजिक एरेन्जर महेन्द्र भन्डारील गर्नु भएको हो ।

मालाश्री रेकर्डिष्ट स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ खड्क बाजुरालीले गर्नु भएको हो हो भने   छायाँकन लामिछानले नै गर्नु भएको छ र सम्पादक  अमृत चापागाइँले  गर्नुभएको हो । गीत गायक तथा सर्जक  हरि पाण्डे अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्