लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्धारा माओवादी दुई मन्त्रीलाई बर्खास्त

बुधबार, फागुन २३, २०८०

 दाङ -  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो ।

बंगलाचुली गाउँपालिका

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले दुई वटा मन्त्रालय आफूसँगै राख्नु भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्