राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरवारवाट पक्राउ

आइतबार, वैशाख ७, २०८२
गढवा गाउँपालिका  २०८१सालकाे शुभकामना

काठमाडौं, ७ बैशाख - नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् ।

शान्तिनगर गाउँपालिका  २०८१सालकाे शुभकामना
आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयवाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् ।

उनीहरूलाइ सिंहदरवारवाट गिरफ्तार गरी प्रहरी कार्यालयतर्फ लगिएको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्