रास्वपाको केन्द्रिय समितिको आज बस्दै

बिहीबार, वैशाख ४, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं, ४ बैशाख - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैँछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कार्यवाहक सभापति डीपी अर्यालले बिहिबार दिउँसो ३ः०० बजे पार्टी केन्द्रिय कार्यालय, बनस्थलीमा बस्ने गरी बैठक आब्हान गरेका हुन् ।

बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रबारे छलफल हुने कार्यबहाक प्रवक्ता मनीष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्