नेपाल बारमा कांग्रेस एमालेका प्यानलै बिजयी, अबको नेतृत्व बिजय मिश्र

बिहीबार, चैत २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं, २८ चैत - नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा बिजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो ।

गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार सम्पन्न भए पछि बरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित बरिष्ठ अधिबक्ता २ हजार ६२१ मतमा सिमित हुन पुगेका छन।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सिमित भएका छन् ।Nepal-bar-1744295228.jpg
nepal-bar-2-1744295279.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्