दाङको घोराहीमा महिला प्रहरी जवानको गोली हानी हत्या

बिहीबार, फागुन ३, २०८०
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको घोराहीमा गोली हानेर एक महिला प्रहरी जवानको गोली हानी  हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना करिब साढे ७ बजे भएको हो ।

गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्