सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ गए सर्वोच्च अदालतमा

बुधबार, चैत १३, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत जानुभएकाे छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गर्नु भएकाे हाे ।
सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी दिनुभयाे । उहाँले सर्वोच्चमा रिट आएको हेर्न नभ्याइएको जानकारी दिनुभयाे । ‘रिट आइपुगेको छ हेर्न भ्याइएको छैन । भोलि मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्