लाईभदाङ र अग्रिम साप्ताहिकका सञ्चालक बोहरा सम्मानित

बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

८ फागुन,दाङ - दाङको तुलसीपुरबाट सञ्चालित लाईभदाङ डटकम र अग्रिम साप्ताहिकका सञ्चालक दीपक बोहरालाई सम्मान गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाईन एजुकेशन फाउन्डेशनद्वारा सञ्चालित डिभाइन टेम्पल एमाडेमीले १६ औं स्थापना दिवको अवसरमा सम्मान गरेको हो ।

पत्रकारिता क्षेत्रबाट शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको फाउन्डेशनका अध्यक्ष भोजराज न्यौपानेले बताए । बोहरालाई लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली चौधरीले सम्मान प्रदान गरेका हुन् ।

साथै उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्