आजको राशिफल माघ २९ गते सोमवार

सोमबार, माघ २९, २०८०

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आन्तरिक कार्यलाई ध्यान दिनु होला । दैनिक कार्यमा ढिलाई हुनेछ । साझेदारी कार्यमा समस्या रहनेछ । अनाबश्यक खर्चमा बृद्धि रहने छ । आर्य आर्जनमा भने जतिकै सफलता नरहने समय छ । तपाईको आफन्तले गर्दा कार्यमा समस्या रहला । सोचको कार्यमा ढिलाईको महशुस हुनेछ । 

बंगलाचुली गाउँपालिका

वृष  (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आर्थिक लाभ नहुने कार्यमा बढि समय दिनु पर्नेछ । बोल्दा बिचार गरेर बोल्नु होला । साथीहरुले धोका दिने समय रहेको छ । नयाँ कामको थालनी गर्नुभन्दा पहिले सोचबिचार गर्नुहोला । रिस मान्नेहरु वाट समस्या रहला । आशा देखाउने बाट समस्या रहला । पैत्तिक सम्पत्ति बाट लाभ रहने छ ।  

मिथुन  (क,कि,कु,घ,ङ,छ,के,को,ह)
धार्मिक तथा शुभ कार्यमा सफलता रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । आत्मा बिश्वास लिन नसक्दा कार्यमा बाधा  रहनेछ । नियमित कार्यमा ठिकै छ । नसोचेको काम बन्ने छ । तपाईको कार्यका सmलता रहनेछ । सामाजिक कार्यमा समय दिनु पर्नेछ । व्यवसायमा प्रशस्त्र लाभ  उठाउन सकिनेछ । 

कर्कट  (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
घरेलु कार्यमा समय बढि दिनु पर्नेछ । कार्यका लागि गरिएको यात्रा असफल रहनेछ । तपाईको समस्याको लागि समय दिने मानिसहरु थोरै हुनेछन । आशा देखाउनेले झुक्याने छन । व्यवसायमा उताव चडाव  रहला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । स्वास्थ्यमा बिशेष ख्याल गरेर अगाडि बढनु होला । 

सिंह  (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
धैर्यता तथा निरन्तरता बाट कार्यमा सफलता रहनेछ । जिद्धिपनलाई रोक्नु होला । आफन्त सग भेटघाट रहने समय छ । अनाबश्यक खर्चमा परिनेछ । परिश्रम बाट सफलता रहनेछ  । प्रेम तथा मित्रताको साईनो गाँस्ने बेला देखिन्छ । आर्यआर्जनमा सफलता रहनेछ । नयाँ सामागी्रको प्रयोग हुनेछ । 

कन्या  (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
फाईदाका लागि गरिएका कार्यको सावधानी भएर अगाडि बढनु होला । आर्थिक अभावका कारण कार्यमा केहि बाधा रहनेछ । तपाईको कार्यमा अरुले अधिकार लिन सक्नेछ । कानुन प्रक्रिया बुझेर अगाडि बढनु होला । आर्थिक कार्यमा सावधानी भएर अगाडि बढनु होला । अनावश्यक दौडधुप रहनेछ । 

तुला  (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको कार्यमा अरुको स्थान लिन खोज्नेछन । व्यापार व्यवसायमा ठिकै रहला । नविन कार्यमा सफलता रहने देखिन्छ । प्रतिस्पर्धामा सफलता रहनेछ ।स्वास्थ्य समस्याले सताउने छ । नरामा्रे समाचार सुन्नु पर्ला । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । नयाँ काम गर्नको लागि समय निकाल्न नसकिएला । 

वृश्चिक  (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिगतको गल्ति कमजोरी लाई सुधार गर्ने समय रहेको छ । कृषि,पशपालन आदि बाट सफलता रहला । सोच बिचार गरेर कार्यमा अगाडि बढदा सफलता रहनेछ । हतारको निर्णय बाट कार्यमा असफलता रहला । प्राप्त अवसर गुमाउन सकिनेछ । घर परिवार आफन्त सग सम्वन्ध मध्ययम रहला । 

 धनु  (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सहयोगको आशा देखाउने बाट  समस्या रहला । घरायसी कार्यमा खर्च बृद्धिको योग रहनेछ । बचत रकम खर्च गर्ने बेला रहेको देखिन्छ । समयले सोचे भन्दा फरक वातावरण बनाउनेछ । आर्थिक लगानी गर्नु पर्नेछ । पारिवारीक असमझदारी बढनेछ । परिश्रम लाई बिशेष ख्याल गर्नुहोला । 

मकर  (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
बोलिको कारण काम बिग्रिने तथा आफन्त टाढिने समय रहेको छ । आर्थिक लेनदेनमा सावधानी रहेर अगाडि बढनु होला । बौद्धिक कार्यले केहि अग्रसरतामा अगाडि बढने समय छ । कार्यमा ढिलाई  रहनेछ । अध्यायन अध्यापनमा समस्या रहला । तपाईको कमीकमजोरी माथि कुरा चल्नेछ । 

कुम्भ  (गु,गे,गो,सा,सी,सु,से,सो,द)
पारिवारीक गतिबिधिमा सामेल हुनु पर्नेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाईने छ । नबिन सोच बिचार आउने समय छ । पारिवारिक गतिबिधिमा सामेल हुने समय छ । तपाईको कार्यशैलिमा परिवर्तन रहनेछ । अग्रज व्यक्ति सगँ भेटघाट बढनेछ । आफन्तले साथ र सहयोग दिनेछन । रोकिएका कार्यहरु ,बन्नेछन । 

मीन  (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यात्राको समय  रहेको देखिन्छ । छरछिमेकि तथा आफन्तमा असमझदारी बढला । यात्राको अवसर प्राप्त रहने समय छ । केहि कठिनाई पनि हुनेछ ।
समयलाई चिन्ने प्रयास गर्नुहोला । आर्थिक खर्चमा बृद्धि  रहनेछ । व्यापार व्यवसायमा लगानी बढाउनु पर्ला । घर बाहिर तथा बिदेश क्षेत्र बाट लाभ रहला । 

                          वास्तु ज्ञान

         सिँढी पसको दिशा अनुसार मिलानु राम्रो मानिन्छ ।


पूर्वतर्फ फर्किएको पसलमा सिढि उत्तर पूवी भागमा हुनु पर्छ । पश्चिमतर्फ फर्किएको पसलमा उत्तर पश्चिमतिर , दक्षिणतर्फ फर्किको पसलमा दक्षिण पूर्वतर्फ तथा उत्तरतर्फ फर्किएको पसलमा उत्तर पूर्व हुनुपर्छ । पूर्व तथा उत्तरतर्फ हुनु पर्छ । पूर्व तथा उत्तरतर्फ फकिएको पसलमा सिढि वा पसलमा गोलाकार अथवा अर्ध गोलाकार हुनु हुँदैन ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०६:१२
प्रतिक्रिया दिनुहोस्