अर्थ समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शनिबार, माघ १९, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

 दाङ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज मध्यरात देखि लागू हुने गरि निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ ।petrol2081-1738370779.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्