एक दिवसीय शृङ्खला : आज नेपालले क्यानडासँग  दोस्रो खेल खेल्दै

शनिबार, माघ २७, २०८०

काठमाडौं - नेपालले आज क्यानडासँगको दोस्रो एक दिवसीय शृङ्खला खेल्दैछ । बिहीवार पहिलो खेलमा सात रनले विजयी भएको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

बंगलाचुली गाउँपालिका

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अहिले बिहान ९ बजेर १५ मिनेटमा शुरु हुँदैछ । अर्को अर्थात् शृङ्खलाको अन्तिम खेल पर्सि सोमवार हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्