सुनचाँदीको मुल्य तोला  तीन सय रुपैयाँले घट्यो

सोमबार, माघ १४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - सुनको मुल्य  आज तोलामा  तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ६० हजार चार सय रुपैयाँ कारोबार भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यस्तैगरी चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्