नेपाल प्रहरीमा ३६५ जना असईमा भर्ना खुल्यो

शुक्रबार, माघ २६, २०८०

 काठमाडौँ - नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।  शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो । 

बंगलाचुली गाउँपालिका

Vacancy-of-Nepal-police-1707450045.png
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्