अर्थ समाचार

सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ घट्यो

शुक्रबार, पुस ५, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ -  आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य  तोलाको एक लाख ४८ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

त्यस्तैगरी आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य तोलामा एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ । त्यस्तैगरी हिजो चाँदीको मुल्य एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।   

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्