आज सुनचाँदीको मुल्य घट्यो

बिहीबार, माघ २५, २०८०

  ,kl -  चाँदीकै मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

त्यस्तैगरी हिजो सुनको मुल्यतोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको थियो ।

 आज चाँदीको मुल्य तोलामा पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्