फिलिपिन्समा पहिरोमा परी ७ जनाको ज्यान गयो, ४८ जना बेपत्ता

बिहीबार, माघ २५, २०८०

फिलिपिन्स -दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन्।

बंगलाचुली गाउँपालिका

डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ। थप ४८ जना अझै हराइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्