नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिग : पोखरा र काठमाण्डौ तथा चितवन र जनकपुर खेल्दै

शनिबार, मंसिर २९, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

 दाङ - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ । काठमाण्डौ ५ खेलमा ४ अङ्कसहित छैटौं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्