समाज

समुन्नति परियोजना र रुन्टीगढी गाउँपालिकाद्वारा संयूक्तरुमा योजनाको अनुगमन

मंगलबार, मंसिर २५, २०८१
दंगीशरण गाउँपालिका

२५ मङसिर राेल्पा -  समुन्नति परियोजना र रुन्टीगढी गाउँपालिका द्वारा वडा न ५ र ९ मा रहेको सोलर लिफ्टीङ तथा सिचाइ पोखरी अनुगमन गरिएको छ । निर्माण सम्पन्न भए पछि उक्त
योजनाहरुको अनुगमन गरिएको हो । योजनाहरु निर्माण सम्पन्न सफल भएर पनि उभोक्ताहरुले प्रयोगमा ल्याइ सकेका छन ।Untitled-1733845260.jpg
हिउदको समयमा सिचाइको अभावको कारणले बाली बिरुवाहरु उत्पादन हुन नसक्ने समस्यालाइ मध्यनजर गरेर  परियोजनाले ल्याएको योजनालाई सहकार्य गरेर समस्या भएको ठाउँ पठाएको गाउँपालिका अध्यक्ष जनक पुनले बताउनु भयो । यसरी सहर्काय गरेर पठाउदा कृषक पनि लाभाबित हुने र काम गर्न पनि परियोजनालाई सहजहुने हुनाले यो गरिएको उहाले बताउनु भयो ।Untitled7-1733845300.jpg
रुन्टीगढी गाउँपालिकामा मुख्य ११ वटा योजना सम्पन्न गरेको परियोजनाले  २ वटा सोलार लिफ्टीङ, सिचाइ पोखरी, पानी नभएको ठाउँमा सामुहिक रुपमा हिल ट्याङकी वितरण, बिउ बिजन
 वितरण, जलवायु परिर्वतण सम्बन्धी सचेतना, हातबजार, गाउँमा तरकारी संकलन केन्द्र जस्ता योजनाहरु सम्पन्न गरेको छ ।Untitled7-1733845300.jpg
युके एडको आर्थिक सहयोग प्रयाटिकल याक्सन तथा दिकोसको साझेदारीमा सञ्चालति समुन्ति परियोजना हाल ३ जिल्ला रोल्पा  रुकुम पूर्व र दाङ गरि ८ गाउँपालिकामा यो परियोजना संचालित छ । ३ वर्षे अबधी रहेको यो परियोजना यस वर्षको डिसेम्बर बाट समाप्त हुदै छ ।

बबइ गाउँपालिका

Untitled3-1733845347.jpg
 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्