नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर

बुधबार, मंसिर १९, २०८१
दंगीशरण गाउँपालिका

बेइजिङ -   नेपाल र चीनबिच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।

बबइ गाउँपालिका

बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गर्नुभएको हो ।

चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहनुभएको तेस्रो दिन यो सम्झौता भएको हो । साभार गोरखा अनलाइन

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्