सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - आज २०८१ साल मंसिर १५ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर ३० तारिख। चतुदर्शी तिथि। बाला चतुर्दशी व्रत। शतबिज छर्ने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) तिथिका रुपमा सहभागि हुने समय रहेको छ । आयआर्जन रामै हुनेछ । प्रेम तथा मित्रतामय दिन छ । कार्य व्यवस्थता बाट केहि राहत महशुस हुनेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) साधन स्रोतहरु जोडने योग रहेको छ । तपाईको मेहनत बाट अरुले पाठ सिक्ने समय रहेको छ । समय लाई व्यवस्थापन मिलाएर अगाडि बढनु होला ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह) आत्मा बिश्वास लिएर कार्यमा अगाडि बढनु होला । आफुलाई मन पर्ने बिभिन्न भौतिक सामाग्री जोडने समय छ । अग्रज व्यक्तिको राम्रो सहयोग मिल्ने छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) बोल्दा बिचार गरेर बोल्नु राम्रो होला । आफनो महत्व पूर्ण योजना गोप्य राखेर अगाडि बढनु होला । तपाईको मिहिनत बाट अरु लाई फाईदा हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) प्रतिस्पर्धामा सफलता आउने समय रहेको देखिन्छ । बिगतको कार्य सफलता बाट लाभ रहने छ । आत्मा बिश्वासका साथ अगाडि बढने प्रयास गर्नुहोला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) तपाईको काम बाट धेरै लाई फाईदा हुने समय रहेको छ । सहयोगिहरुको साथ र सहयोग मिल्ने समय रहेको छ । परिश्रम काट कार्यमा सफलता रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) नयाँ रचानात्मक कार्यमा अगाडि बढने समय रहेको छ । तपाई लाई साथ र सहयोग गर्नेहरु प्रशस्त्र हुनेछन । बिगतमा रोकिएका कामहरु बन्ने समय छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये) प्रतिस्पर्धामा सफता रहने समय छ । व्यापारमा लगानी बढाउने समय रहेको छ । तपाईको मिहिनतले कामहरु बन्नेछ । छेनिक फाईदा नलिदा राम्रो होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे) तपाईको प्रयास बाट कार्यमा सफलता हुनेछ । बिगतमा रोकिएका कामहरु बन्ने समय छ । घर परिवारका आवश्यकता पुरा गर्ने समय रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) बाहन आदि बाट लाभ रहने समय रहेको छ । सामाजिक जिम्मेवारी बढने समय रहेको छ । साथी भाई आफन्तको साथ र सहयोग मिल्ने समय छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) दीर्घकालीन फाईदा हुने कार्यमा लाग्ने समय रहेको छ । व्यस्थता बाट छुटकारा मिल्ने समय रहेको छ । बिगतमा बाँकि रहेका काम सम्पादन गर्ने समय छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आशा दखाउनेहरु बाट धोकामय समय रहेको देखिन्छ । तपाईको कार्यमा अरुले प्रभाव जमाउन खोज्नेछन । अरुको लागि लगानी लगाउने समय रहेको छ ।
वास्तु ज्ञान : उत्तरमा पानीको धारो राम्रो मानिन्छ । उत्तर दिशामा कुवा, इनार वा पानीको धारो छ भने त्यस घरमा सम्पत्ति निरन्तर बढि रहन्छ ,सुख,शान्ति र समृद्धि प्राप्त हुन्छ । त्यसैले घरको उत्तर दिशामा पानीको धारो राख्नु राम्रो मानिन्छ