आजकाे दैनिक राशिफल

आज २०८१ साल मंसिर १२ गते बुधबारको दैनिक राशिफल

बुधबार, मंसिर १२, २०८१
दंगीशरण गाउँपालिका

दाङ : आज २०८१ साल मंसिर १२ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २७ तारिख। द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले  तयार पार्नुभएको आजको फलादेशः  मंसिर कृष्णपक्ष द्धादशी तिथि चित्रा नक्षत्र नेपालमा सूर्योदय ६ः३५ सूर्यास्त ५ः६

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बिभिन्न साथ र सहयोग प्राप्त रहनेछ । सहयोग र उपहार प्राप्त रहनेछ । आयआर्जनमा ठिकै रहला । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ ।
                
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
मेहनत वाट कार्यमा  सफलता रहनेछ । प्रयास गर्दा प्रतिस्पर्धामा सफलता रहनेछ ।  भौतिक साधन जोडने समय छ । यात्रा मलुक समय आउनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
बिभिन्न भौतिक साधन प्रयोग हुनेछ । अग्रज व्यक्तिको  सहयोग मिल्नेछन ।  सन्तान पक्ष वाट साथ र सहयोग मिल्नेछ । नयाँ समाचार प्राप्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
काम विगा्रने डरले काममा वाधा रहनेछ । साझेदारी कार्यमा वाधा रहनेछ ।  सोच विचार नगरी अगाडि बढदा समस्या रहनेछ । कृषि,पशुबाट लाभ छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
रोकिएका कामहरु बन्नेछन । सहयोगीहरुको राम्रो साथ र सहयोग मिल्नेछ । नयाँ काम थालनी हुने समय देखिन्छ । उधोग व्यवसायमा सफलता रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
बिगतको परिश्रम लाभ रहनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । आफनो काममा टिप्पनि हुनेछ ।  रोकिएका कामहरु सम्पादन हुनेछन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समयले अलमल्याउन खोज्ने छ । नयाँ कामको थालनी हुनेछ । कार्यमा अभिप्रेरित गर्नेहरु प्रशस्त्र  रहनेछन । सहयोगहरुको साथ मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
धेरै लगानी कम प्रतिफल रहनेछ । काम विगा्रनेहरु प्रशस्त्र हुनेछ ।  समय लाई नचिन्दा समस्या मिल्नेछ । सोच बिचार गरि अगाडि बढनु होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
साझेदारीमा फाईदा रहनेछ । आर्थिक लाभ हुने समय देखिन्छ ।  आयआर्जन सा्रेत बढनेछन । आम्दानीका सा्रेतहरु बढनेछन । व्यापार व्यवसायमा ठिकै छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामाजिक दायित्व बढनेछ । प्रतिष्ठा मुलक कार्य गर्ने समय रहनेछ । भूमि, वाहन र पैतिक सम्पत्तिको क्षेत्रबाट लाभ मिल्नेछ । व्यापारमा लाभ रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
परोपकारी कार्यमा लाग्नु पर्नेछ । प्रतिष्ठा कमाउने समय  रहेको छ । मंगलमय कार्य शुरु हुनेछ । धार्मिक क्षेत्रमा कार्य गर्ने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयले अप्ठेरो परिस्थिति ल्याउन सकिन्छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । जोश जाँगरले कार्य लिन सकिन्छ । गोपनियतामा सफलता रहनेछ ।
                      
 
वास्तु ज्ञान : घरको ईशान दिशा अग्लो हुनु राम्रो मानिदैन ।
पूर्व र उत्तरको बीचलाई ईशानकोण भनिन्छ । अन्य दिशाको तुलनामा यो दिशा पवित्र मानिन्छ । ईशानकोण सफा सग्घर राख्नु पर्दछ । यो दिशा अग्लो भएमा कार्यमा असफलता मात्र प्राप्त हुन्छ । व्यापार घाटा ,धन नास हुन्छ । सन्तान स्वास्थ्य समस्या रहने छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्