आजकाे दैनिक राशिफल

आज २०८१ साल मंसिर ११ गते मंगलबारको दैनिक राशिफल

मंगलबार, मंसिर ११, २०८१
दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल मंसिर ११ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर २६ तारिख। एकादशी तिथि। उत्पतिका एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले  तयार पार्नुभएको आजको फलादेशः मंसिर कृष्णपक्ष चतुर्दशी तिथि स्वाति नक्षत्र
नेपालमा सूर्योदय ६ः३७ सूर्यास्त ५ः६

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दाम्पत्य जीवन सुखमय रहनेछ । बिभिन्न सहयोग र उपहार प्राप्त हुन सक्नेछ । यात्राको योजना पनि बन्न सक्नेछ । कामको व्यस्थता बढने छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आफनो पनले अगाडि बढदा काममा ढिलाई हुनेछ । आत्मा बिश्वास र जोश जाँगरले काम बन्नेछ । साधान सा्रेतको प्रयोगले कामहरु बन्नेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
शैक्षिक क्षेत्रमा समय दिन नसक्नाले चिन्ता रहनेछ । आत्मा बिश्वासले कार्य गर्दा सफलता देखिन्छ । आफनो क्षमता प्रदर्शन गर्दा अगाडि बढन सकिनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
योजना लाई आत्मा अनुसरण गरि अगाडि बढनु होला । कृषि व्यापार जग्गा जमिन कारोबारोमा ठिकै रहला । अरुको भर पर्नाले धोका हुन सक्छ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
तपाई संग प्रतिस्पर्धा गर्नेहरु पछि पर्नेछन । पुराना कार्य बाट लाभ मिल्नेछ । व्यावसायमा सफलता रहला । आयआर्जनका बाटाहरु खुला रहनेछन ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
हतारमा निर्णय गर्नाले समस्या रहने छ । अध्ययन क्षेत्रमा त्यति समय दिन नसकिएला । तपाईको कमजोरीको फाईदा अरुले उठाउन प्रयास गर्ने छन ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
काममा लगनशिल हुने दिन छ । नयाँ कामको प्रस्ताब आउनेछ  । स्वादिष्ट भोजनको योग रहला । आवश्यक काममा साथ दिनेहरु प्रशस्त भेटिने छन ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बैदेशिक तथा बाहिरी क्षेत्रमा लाभ । आफन्त बाट धोका छ । बिदेश यात्रा गर्नेहरुको लागि आजको दिन सफल छ । घरायसी काममा खर्च छ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यवसायिक कार्यमा रामै सफलता छ । साझेदारी कार्यमा आज लाभ रहनेछ । नयाँ काममा जिम्मेवारी थपिनेछ । पहिले देखि रोकिएको कामहरु बन्ने ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
साथीहरुको सहयोगले काम बन्नेछ । अरुलाई मन जितेर काम बनाउने अवसर छ । घराँयसी सम्पतिले लाभ दिने छ । व्यापारमा लाभ रहनेछ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
साथ र सहयोग गर्नेहरु बाट धोका छ । कामको  प्रतिफल नरहने समय छ । बिभिन्न बाधा अढचन आई पर्नेछन । समयको अपुग बाट काम रोकिनेछन ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयले अप्ठरोमा परिएला । आशा मारेको काम बाट पनि सफलता रहन जानेछ । जोशजाँगरमा बृद्धि छ  । अनुसन्धान  काममा बिशेष ख्याल गर्नु ।

 

वास्तु ज्ञान :  इनार उत्तर–पूर्वी क्षेत्रमा बनाउनु पर्छ ।
इनार वा बाखेल उत्तर–पूर्वी क्षेत्रमा बनाउनु पर्छ । यिनीहरलाई उत्तर–पूर्वी कुनातर्फ तर ठीक उत्तर–पूर्वी कुनामा बनाउनु हुँदैन । अर्को शब्दमा भन्ने हो भने  यिनीहरु ठीक तयस काल्पनिक रेखामा हुनुहुँदैन । जसले उत्तर–पूर्वी र दक्षिण–पश्चिमी कुनालाई जोडछन अथवा जसले भवनको उत्तर–पूर्वी कुनालाई भूखण्डको रेखासँग जोडछन ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्