जापान मानव तस्करी प्रकरण

मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

सोमबार, मंसिर १०, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ - जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । 

बबइ गाउँपालिका

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्