सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर ६ मंसिर - विगत १ महिनादेखि हराइरहेकी बुहारीको खोजि गरिदिन पारिवारले अपिल गरेका छन । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ पन्तटोल निवासी टुकमान महराको बुहारी, श्यामलाल महराको श्रीमती सिवा महरा गत कार्तिक २ गतेदेखि हराइरहेको र अहिलेसम्प पनि परिवारको सम्पर्कामा नआएको भन्दै खोजी गरिदिन आग्रह गर्नुभएको छ ।तुल्सिपुर साथिलाई भेट्न जान्छु भनि हिडेको र आफन्त हरुलाई सोधपुछ गर्दा समेत सम्पर्कमा नआएको भन्दै हराएकी बुहारी र श्रीमतीको खोजि गरिदिनुहुन उहाँहरुले सम्पर्णमा आग्रह गर्नुभएको छ ।
सम्पर्क विहिन सिबाको ८ बर्ष र ३ बर्षकी २ वटा छोरी घरमै रहेको उहाँको श्रीमान श्यामलाल महराले जानकारी दिनुभयो । म रोजगारीको लागि भारत थिए । र श्रीमती हराएको भन्ने खबर पाएपछि घर फर्केको हुम । खोजी गरेर सहयोग गरिदिनुहोला । उहाँले भन्नुभयो । सकैको सम्पर्कमा आएमा ९७०८५०४२११ र ९८६१६७०९६५ मा समर्क गरि सहयोग गरिदिन आग्रह गरिएको छ ।