अर्थ

प्रि ओपन सेसनमा शेयर बजार ४.६४ अंकले बढ्यो

मंगलबार, मंसिर ४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - प्रि ओपन सेसनमा शेयर  बजार ४.६४ अंकले बढेको छ । मंगलबार शेयर  बजार  ४.६४ बढेर परिसूचक २७५८.४१ अंकको विन्दुमा पुगेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सेसन अवधिमा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ बराबरको ३७ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनभर ३७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २४ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्