आजको राशिफल माघ २४ गते बुधवार

बुधबार, माघ २४, २०८०

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सहयोग आशा देखाउने बाट समस्या रहनेछ । सेवामुलक कार्यबाट  सफलता मिल्नेछ । सामाजिक कार्यमा जिम्मेवारी लिनु पर्नेछ । सोचेको काममा ढिलाई रहनेछ । व्यावसायिक कार्यमा खर्च बढनेछ  । अरुको कार्यमा महत्वपूर्ण समय दिनु पर्नेछ  । कार्य समयमा पुरा नहुदा समस्या आउनेछ । 

बंगलाचुली गाउँपालिका

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
व्यावसायिक क्षेत्रमा केहि कठिनाईहरु आउनेछन । शैक्षिक क्षेत्रमा  समय दिन  नसकिएला । समय सँग प्रतिस्पर्धा गदै जानु उपयुक्त रहला । खानामा बिशेष ख्याल गरेर अगाडि बढनु होला । प्रयास गर्दा पनि काम बाँकि रहनेछ । स सना समस्याले अल्मलमा परिएला । स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला । 

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
बिभिन्न बस्तु प्र्राप्त  रहने देखिन्छ । रमाईलो यात्राको समय रहेको छ । कार्यमा व्यस्थता बढने समय देखिन्छ । साथी सग भेटघाट हुनेछ । आर्यआर्जनमा  सफलता रहला । कार्यमा सफलता रहनेछ । घर परिवारको साथ र सहयोग प्राप्त रहला । प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहला । 

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सफलता प्राप्त गर्न प्रतिस्पर्धा गर्नुपर्नेछ । आम्दानीमा बृद्धि भए पनि खर्चको मात्रामा बृद्धि रहला । रोकिएका कामहरु बन्नेछन । आवश्यक सामाग्री जोडने समय छ । प्रयास बाट काममा फाईदा लिन सकिन्छ । व्यापार व्यवसायमा फाईदा नै रहला । शत्रुहरु बाट चलखेल रहनेछ । यात्रामय समय रहेको छ  । 

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नराम्रो समाचार सुन्न पाईएला । व्यावसायमा मध्ययम रहला । आफुमा कमजोरी महशुस हुनेछ । अग्रज व्यक्तिको साथ र सहयोग मिल्नेछ । बौद्धिकतामा सफलता छ । खानामा ख्याल गर्नुहोला । शैक्षिक गतिबिधिमा समय दिन नसकिएला । सन्तान वा अन्य व्यक्तिको सयोगले कार्यमा सफलता रहनेछ । 

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
बिगतका समस्यालाई लिएर अगाडि बढेमा काममा बाधा रहनेछ । पशुधन र कृषि,जग्गा जमिनबाट लाभ मिल्नेछ । परिवारको  साथ प्राप्त रहनेछ । आफनो महत्वपूर्ण योजना गोप्य राखेर अगाडि बढनु होला । बोल्दा सावधानी भएर अगाडि बढनु होला । तपाईको योजना बाट अरुलाई फाईदा रहने देखिन्छ  । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समय तपाईको पक्षमा रहेको छ । रोकिएका कामहरु बन्नेछन । कर्मको उचित प्रतिफल रहनेछ । प्रतिस्पर्धा नभएर फाईदा हुने समय रहेको छ । सहयोगिको साथ र सहयोग ठिकै रहनेछ । नयाँ कार्यको थालनी रहनेछ । व्यापार व्यवसायमा सफलता रहनेछ । शत्रु र प्रतिस्पधीलाई सजिलै हराउन सकिनेछ । 


वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको कार्यको अरुले आलोचना गर्नेछन । बिगतको कमबाट लाभ युक्त  समय रहेको छ । तपाईको सानो प्रयास बाट कार्यमा सफलता रहनेछ । निर्णय गर्दा सोचेर गर्नुहोला । कार्यमा ढिलाई  र मान  सम्मानमा आघात हुनेछ । शैक्षिक  क्षेत्रमा समय दिन नसकिने देखिन्छ । बोलिको फरक अर्थ लाग्नेछ । 

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
प्रतिष्ठामय कामको थालनी हुनेछ । अग्रज व्यक्तिसँग भेटघाट रहनेछ । पारिवारीक गतिबिधिमा समय बित्नेछ  । नयाँ बस्त्र  प्रयोग हुनेछ । बिगतको कार्य सफलता गर्दा मनमा उत्साह मिल्नेछ । नयाँ सोच आउनेछ । स्वादिष्ट भोजनको आनन्द  लिन पाईनेछ । गफगाफमा समय बढि बित्ने  रहेको छ । 
 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
समयलाई चिन्न नसक्दा खर्चमा बृद्धि  रहनेछ । आफनै कमजोरीले काममा ढिलाई रहनेछ । अरुको सल्लाह लाई नमान्द  समस्या  रहला । बन्नै लागेको कार्यमा समस्या आउनेछ । घर बाहिरको कार्य बाट लाभ रहनेछ । आशा देखाउने बाट धोका रहनेछ । प्रयास र मेहनत बाट मात्र सफलता  प्राप्त रहनेछ । 

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
अवसरहरु थुपै आउनेछ तर फाईदा  लिन नसकिएला । नसोचेको अनुसार कार्यमा बाधा रहने छ । परिस्थितिले कमजोरी बनानउने छ  । साझेदारी कार्यमा समस्या आउला । खर्चमा बृद्धि रहनेछ ।  प्रयास धेरै गर्दा मात्र सामान्य  फाईदा उठाउन सकिन्छ । परिश्रमको उचित  फल प्राप्त नरहन  सक्नेछ । 

मीन(दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
सामाजिक कार्यमा लाग्नु पर्ने देखिन्छ । अरुला्रई प्रभाव पारेर कार्यमा सफलता प्राप्त गर्न सकिनेछ । नाम, दाम  र प्रतिष्ठामय समय  रहेको छ  । आफनो मन पर्ने क्षेत्रमा लगानी गर्ने समय छ । जग्गा,जमिन सवारी साधन बाट  सफलता रहनेछ  । व्यापारमा फाईदा नै रहनेछ  । प्रतिष्ठित कार्य गर्ने समय रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्