विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित
दाङ - आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९।४ ओभरमा २९१ रन बनाउँदै ३ विकेटको जित निकालेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ ०५:३३
प्रतिक्रिया दिनुहोस्