आजको राशिफल माघ २२ गते सोमवार

सोमबार, माघ २२, २०८०

मेष - चु,चे,चो,ला,लि,लु,ले,लो,अ
साना कामले समय बढि लिनेछ । स्वाथ्यमा केहि कमजोरी महशुस हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । कार्यमा अरुले साथ र सहयोग गरे पनि केहि प्रतिकुलता रहनेछ । अरुको सयोगमा लाग्नु पर्र्नेछ । निरन्तरता बाट गरिरहेको कार्यमा अवश्य  सफलता रहनेछ । प्रयास गरेको काम  पनि अधूरो रहनेछ ।  

बंगलाचुली गाउँपालिका

 
वृष - इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो
भौतिक साधन प्रयोगले कार्यहरु बन्नेछन । आयआर्जनका कार्यहरु ठिकै रहनेछन । यात्रायुक्त समय रहनेछ । बिशेष कार्यमा सरिक भइनेछ ।  रोकिएका कामहरु बन्नेछ । दैनिक कार्यमा सफलता रहला । परिवारिक साथ र सहयोगले कार्यहरु सम्पादन हुनेछन । प्रेम क्षेत्रमा सफलता रहनेछ ।

मिथुन - क,कि,कु,घ,ङ,छ,के,को,ह
तपाईको प्रयास बाट लक्ष्यप्राप्त गर्न सकिनेछ । लाम्रो यात्रा हुन सक्नेछ । कुनै कार्यमा समझौता गर्नुपर्नेछ । दीर्घकालीन फाईदा हुने काममा हात हाल्न सकिनेछ । मनोरन्जनमय समय ,रहेको छ । व्यावसायिक यात्रा रहनेछ । अल्छी गर्नेहरुको लागि समय खेर जानेछ भने परिश्रमीहरुको लागि समय अनुकुल रहनेछ ।  

कर्कट - हि,हु,हे,हो,ठा,डि,डु,डे,डो-
गलत समाचारले चिन्ता बनाउनेछ । व्यावसायमा भने आशा अनुसार फाईदा नहुनेछ । नबिन कार्यलाई अगाडि बढाउन अप्ठरो हुनेछ ।आत्मा बिश्वास र धैर्यसाथ अगाडि बढनु होला । तपाईको मेहनतले कार्यमा सुधार आउनेछ । आलस्यताले कार्यमा ढिलाई हुनेछ । दैनिक कार्यमा निरन्तरता दिनु होला ।

सिंह - मा,मि,मु,मे,मो,टा,टि,टु,टे
समयलाई चिन्न नसक्दा काममा ढिलाई हुनेछ । मौका पाएको अबसरलाई चिन्ने प्रयास गर्नुहोला । घर सम्पत्तिमा बिवाद रहनेछ । आफन्त तथा घरपरिवारमा कुरा नमिल्न सक्छ । अरुको सल्लाह लाई अनुसरण नगर्दा काम रोकिनेछ । समय परिस्थिति अनुसार चल्न नसक्दा काममा समस्या पाईनेछ ।

कन्या - टो,प,पी,पू,ष,ण,ठ,पे,पो
समयलाई चिन्न नसक्दा काममा ढिलाई हुनेछ । मौका पाएको अबसरलाई चिन्ने प्रयास गर्नुहोला । घर सम्पत्तिमा बिवाद रहनेछ । आफन्त तथा घरपरिवारमा कुरा नमिल्न सक्छ । अरुको सल्लाह लाई अनुसरण नगर्दा काम रोकिनेछ । सहयोगि बाट सहयोग मिल्नेछ  । दैनिक कार्यलाई अगाडि बढउदा सफलता रहनेछ ।

तुला - रा,री,रु,रे,रो,ता,ती,तु,ते
तपाईको प्रयासबाट ढिलै भए पनि फाईदा उठाउन सकिनेछ । कृषि कार्यमा सफलता रहनेछ । आर्थिक लाभ युक्त समय रहला । व्यावसायमा ठिकै रहला । आत्मा बिश्वासमा बृद्धि रहनेछ । सहयोगिहरुले रामै साथ दिनेछन । काममा सोचे जस्तै सफलता रहला । नयाँ कामको थालनी हुनेछ ।

वृश्चिक - तो,ना,नि,नु,ने,नो,या,यि,ये
स्वादिष्ट भोजनको समय रहेको छ । शैक्षिक यात्रा ठिकै रहनेछ । भेटघाटको अलमलले कार्यमा ढिलाई हुनेछ । अवसर थुपै भएपनि फाईदा उठाउन नसकिएला । नबिन सोच बिचार आउनेछ । केहि समस्याहरु सामना गर्नुपर्ला । दैनिक काम ठिकै रहला । पारिवारीक रमाईलोमा समय बित्नेछ ।  

 
धनु - य,यो,भा,भी,भू,ध,फा,ढ,भे
समयलाई चिन्ने प्रयास गर्नुहोला । आफनन्तमा पनि चित्त नबुझन सक्छ । आर्थिक खर्च गरेर पनि त्यति फाईदा उठाउन नसकिएला । समस्या पर्दा साथ नदिनेहरु हुनेछन । समय बितेको थाहानै हुनेछैन । आफन्तको सम्झना आउनेछ  । अधिक खर्चयुक्त समय रहला । आर्थिक लगानीयुक्त समय रहनेछ ।  

 
मकर - भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी
परिश्रमको उचित फल प्राप्त नहुन सक्छ । सन्चित रकममा कमी रहनेछ । सोचेको काम समयमा नहुन सक्छ । शैक्षिक क्षेत्रमा त्यति रुचि नरहन सक्छ । सरसमान हराउन सक्छ सचेत रहनु होला । रिस मान्ने व्यक्ति बाट सावधानी रहनु होला । आम्दानीयुक्त समय भए पनि खर्चको मात्रा बढनेछ । 

कुम्भु - गु,गे,गो,सा,सी,सु,से,सो,द
नाम,दाम र सम्मान युक्त समय रहनेछ । सामाजिक कार्यमा बढि समय दिन पर्ने छ । जग्गा जमिन तथा पैतिक सम्पत्तिमा सफलता प्राप्त रहनेछ । व्यावसायमा लाभ रहनेछ । काममा आफन्तको साथ रहनेछ । अरुलाई प्रभाव पारेर काम बनाउन सकिने छ । आफनो काममा सफलता रहनेछ ।

मीन - दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
बाध्यतामा पर्ने समय छ ।  कर्ममा प्रयास रहनु राम्रो हुनेछ । मनका कुरा सबैलाई नभन्नु होला । चुनौतिलाई चिदै अगाडि बढनु होला । भोलिको फाईदाको लागि काम गर्नुपर्ने देखिन्छ । परिक्षम बाट कामको फल प्राप्त रहनेछ । आरोप लगाउने व्यक्ति बाट सावधान रहनुहोला ।
 
                      वास्तु ज्ञान

     घरको दक्षिण दिशाको केन्द्रमा प्रमुख द्धार राख्नु हुँदैन ।

दक्षिण दिशाको तत्व पृथ्वीलाई मानिन्छ । यो दिशा धैर्य र स्थिरताको सूचक मानिन्छ । यो दिशाको स्वामी यमराज मानिन्छ । यो दिशाको केन्द्रमा प्रमुख द्धार राख्नु हुँदैन । यदि प्रमुख द्धार छ भने बन्द गर्नु पर्छ ।यो दिशा खुल्ला हँुदा शत्रुभय,शारीरिक पिडा,असफलता प्राप्त हुन्छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्