आजको राशिफल

आज २०८१ साल कात्तिक ०४ गते सोमबारको राशिफल

आइतबार, कात्तिक ४, २०८१
दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल कात्तिक ४ गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर २० तारिख। कात्तिक कृष्ण पक्षको तृतीया तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशःकात्तिक कृष्णपक्ष तृतिया तिथि कृतिका नक्षत्र नेपालमा सूर्योदय ६ः७ सूर्यास्त ५ः२८

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बिगतको कार्य सफलताले मनमा उत्साह जगाउँनेछ । थोरै मेहनतले धेरै कार्य सफल  रहनेछन । तपाईको काम वाट धेरै लाई फाईदा रहनेछ  ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
प्रयत्न गरेमा कार्य सफलता रहनेछ  । नविन कार्यको शुरुवात रहने छ । मान प्रतिष्ठामा बृद्धि रहनेछ  । नोकरी व्यवसायमा  सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
खर्च बढि हुनेछ तर पछि फाईदा हुने कार्यमा लगानी हुनेछ । समस्या लाई मध्यनजर गदै अगाडि बढनु होला । वैदेशिक क्षेत्रवाट लाभ लिन सकिन्छ  ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
परिश्रम अनुसार कम प्रतिफल रहनेछ । छेनिक कार्य वाट सफलता  रहनेछ । आम्दानी भए पनि खर्चमा बृद्धि रहनेछ । ल्याउनु पर्ने रकम प्राप्त रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसरहरु थुपै आउनेछन । नयाँ काममा लाग्नु भन्दा पहिले सोच विचार गरी अगाडि बढनु होला । बिशेष काम लाई गोप्य राखेर अगाडि बढनु होला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कर्मशील  समय रहेको छ । सहयोगीहरु वाट राम्रो सफलता  रहनेछ । नाम दाम र ईनाम कमाउने बेला छ । सानो  प्रयास बाट धेरै लाई फाईदा हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सहयोगिहरुको राम्रो साथ र सहयोग प्राप्त रहनेछ । नसोचेको आर्थिक लाभ रहनेछ । स्वास्थ्यमा वाधा छ । अल्छि गर्ने बानीले गर्दा समस्या आउनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिभिन्न साथ र सहयोग मिल्नेछ । आयआर्जन सफलता रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सफलता रहनेछ  । रमाईलो यात्राको अवसर प्राप्त रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
नराम्रो सोच्नेहरु प्रशस्त्र रहनेछन । सहयोग गर्नेहरु बाट धोका  रहेको छ । सोचेको कार्यमा केहि ढिलाई हुनेछ । अनाबश्यश्यक खर्चकोबृद्धि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
नयाँ समाचार सुन्न पाईनेछ । नयाँ सिप सिक्ने वेला भएको छ । व्यापार व्यवसायमा सफलता  रहनेछ । आयआर्जनमा सफलता रहनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिगतको गल्ति लाई सधार गर्ने समय रहेको छ । जग्गा जमिन भूमि बाट सफलता रहनेछ  । नविन कार्यको शुरुवात गर्ने समय रहेको छ  ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय अनुसार कार्य व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ ।  सहयोग गर्नेहरु बाट बिश्वासघात रहनेछ । सन्चित रकम खर्च गर्नेवेला भएको छ ।
                       
                    
वास्तु ज्ञान - जुन घरको मुख्यद्धार वायव्यकोणमा हुन्छ त्यस घरमा बस्ने मानिसमा अस्थिर भावना प्रकट हुन्छ । पश्चिम र उत्तर दिशाको वीचलाई वायव्यकोण भनिन्छ । वायव्यकोणको स्वामी चन्द्रमा हो । मुख्यद्धार वायव्यकोणमा हुन्छ त्यस घरमा चन्द्रमाको अधिक प्रभाव रहन्छ । चन्द्रमाको स्वभाव चन्चल र अस्थिर मानिने हुँदा यो कोणमा मुख्यद्धार भएको घरका व्यक्तिको स्वभाव चन्चल अस्थिर रहन्छ । सोच विचार नगरी कार्य गर्ने स्वभाव हुने हुँदा क्रोध रीस तुरुन्त नै उठने हुन्छ । यो मोहडाको घरमा बस्ने व्यक्तिलाई नुनिलो पदार्थ सेवनमा रुचि  रहन्छ ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्