दाङको बंगलाचुलीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, कात्तिक २, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको बंगलाचुली गाउँपालिकामा गएराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका (७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । साभार  खोज रफ्तार

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्