सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - कात्तिक कृष्णपक्ष प्रतिपदा तिथि अश्विनि नक्षत्र नेपालमा सूर्योदय ६ः६ सूर्यास्त ५ः३०
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) रचनात्मक कार्यमा अगाडि बढने समय रहेको छ । नाम,दामको क्षेत्रमा ठिकै । आफन्तको राम्रो साथ र सहयोग । बिगतमा रोकिएका कार्यहरु बन्नेछन ।
वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) छरछिमेकिमा केहि असमझदारी बढने समय रहेको छ । शरिरमा आलस्यता आउनेछ । भावनामा बग्ने समय छ । दैनिक कार्यमा निरन्तरता दिदा राम्रो हुनेछ ।
मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) आर्थिक आयआर्जनमा सफलता रहनेछ । बिपरितलिंगीबाट साथ र सहयोग रहनेछ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । नयाँ ज्ञान प्राप्त रहनेछ ।
कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) तपाईको मेहनत तथा दौडधुप बाट कार्यमा सफलता । पैत्तिक रकमको प्रयोग बाट सफलता रहनेछ । व्यापार वयवसायमा उताव चडाव रहनेछ ।
शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) सामाजिक कार्यमा ठिकै रहनेछ । केहि जिम्मेवारी लिनु पर्ने छ । आफनो काममा अगाडि बढन सकिनेछ । तपाईको बारेमा धेरैले प्रशंसा गर्नेछन ।
कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक कठिनाईमय समय रहेको देखिन्छ । नराम्रो समाचार सुन्नु पर्ने देखिन्छ । आजको समय बितेको थाहै हुनेछैन । घराँयसि कार्यमा समय जानेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते) घुमफिरमय समय देखिन्छ । मनोरन्जनामा समय बढि बित्नेछ । दाम्पत्य जीवनमा सहज नै रहनेछ । यात्राको समय रहनेछ । आर्थिक लाभ हुने ।
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये) बिवादमा नफस्नु होला समस्या आउनेछ । मनमा छटपटि बढि हुने समय छ । सहयोगको आशा देखाउने बाट धोका रहने देखिन्छ । यात्रामा समस्या ।
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे) व्यापार व्यवसायमा ठिकै रहला । सन्तानको साथ र सहयोग रहनेछ । आर्थिक गतिबिधिमा चासो जानेछ । बौद्धिक क्षेत्रमा सफलता रहने देखिन्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) धैर्यताका साथ अगाडि बढनु होला । आत्मा बिश्वास लिएर अगाडि बढनु होला । छरछिमेकिमा असमझदारी बढने छ । आफन्तको साथ सहयोग रहनेछ ।
कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द) आफन्तको साथ र सहयोग रहनेछ । पेशा व्यवसायमा ठिकै रहला । बिगतका स्वास्थ्य समस्याले सताउनेछ । समाजिक कार्यमा सन्तुष्टि हुँदैन ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारीक जमघट रहने । सामाजिक कार्यमा सफलता रहनेछ । आर्थिक सफलता रहनेछ । ल्याउने खानेमा मन जानेछ । बोलिको प्रभाव पर्ने देखिन्छ ।