सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ -आश्विन शुक्लपक्ष चतुर्दशी तिथि उत्तराभाद्रपदा नक्षत्र नेपालमा सूर्योदय ६ः५ सूर्यास्त ५ः३२
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सोच बिचार गरि काम थाल्नु होला । अवसरको लागि संघर्ष हुनेछ । आर्थिक अभाव देखा पर्नेछ । समयलाई चिन्न नसक्नाले केहि सामना गर्नुपर्नेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) मेहनत अनुसार कम फल प्राप्त छ । ल्याउनु पर्ने केहि रकम प्राप्त हुनेछ । छोटो समयको कर्म बाट फाईदा छ । सोचेका काम बिचमा रोकावट हुने ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह) अरुलाई आर्कषण गरेर काम बनाउन सकिनेछ । आफनो काममा अग्रसरता लिन सकिन्छ । प्रतिष्ठा कमाउने दिन । सामाजिक कार्यमा समय दिनु पर्ला ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) नसोचेको काम वन्नाले उत्साह मिल्नेछ । सानो मेहनतले कामहरु बन्नेछ । धेरैलाई सहयोग हुने काम गर्ने समय । सामाजिक कार्यमा रुचि बढनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पहिलेका समस्या आउन सक्नेछ । स्वास्थ्यमा केहि समस्या रहनेछ । प्रमुख काममा अलमल हुनेछ । घरेलु तथा सानातिना काममा अलमलमा परिनेछ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) आफनो पनले समस्या आउने । धैयृता तपाईको लागि महत्वपूर्ण हुनेछ । व्यवसायमा सोचेको लाभ नमिल्ने । अध्ययनमा धेरै समय दिन नसकिएला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) तपाईको प्रयासले लक्ष्यमा पुग्न सकिन्छ । भौतिक साधनको प्रयोग हुनेछ । लाम्रो यात्राको अवसर प्राप्त रहनेछ । हठ गर्ने कारणले काममा बाधा रहनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये) नयाँ ज्ञान प्राप्त रहनेछ । व्यापारमा लाभ रहनेछ । प्रयास गरेका कामहरु बिस्तारै अगाडि बढनेछन । लेखन तथा पठन काममा सामान्य सफलता ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे) समय प्रतिकुल । अरुको फाईदाको लागि काम गर्नुपर्ने । अनाबश्यक बोल्नाले काम बिग्रिनेछ । आफनो योजना गोप्य राखेर अगाडि बढनु ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) आफन्त तथा साथीभाईको रामै साथ रहनेछ । आवश्यक भन्दा अन्य बस्तुहरु खरिद हुनेछन । आर्थिक लाभ नै रहला । रचनात्मक काममा समय बित्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) कार्यहरु सहजै सम्पन्न हुनेछन । सानो प्रयासबाट ठुलो काम सम्पन्न हुनेछन । गरेका काम बाट धेरै लाई फाईदा छ । आफन्तहरुले काममा साथ दिनेछन ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईलाई हौसला दिनेहरु प्रशस्त्रै भेटिनेछन । रमाईलो तथा स्वादिष्ट भोजनको आनन्द प्राप्त रहनेछ । पहिलेका कामहरुलाई सुधार गर्ने अबसर रहनेछ । वास्तु ज्ञान - उत्तर दिशामा पानीको धारो राम्रो मानिन्छ । उत्तर दिशामा कुवा, इनार वा पानीको धारो छ भने त्यस घरमा सम्पत्ति निरन्तर बढि रहन्छ ,सुख,शान्ति र समृद्धि प्राप्त हुन्छ । त्यसैले घरको उत्तर दिशामा पानीको धारो राख्नु राम्रो मानिन्छ ।