सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - आश्विन शुक्लपक्ष द्धादशी तिथि शतभिषा नक्षत्रनेपालमा सूर्योदय ६ः४ सूर्यास्त ५ः३४
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सक्रारात्मक सोचाईले कार्यमा सफलता छ । आफन्तको भनाई लाई आत्मा साथ गदै अगाडि बढनु । तपाईको परिश्रम बाट अरुलाई बढि फाईदा छ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) तत्कालीन फाईदा नहुने कार्यको भूूमिका लिनु पर्ने देखिन्छ । तपाईको कमजोरीको मौका अरुले उठाउने समय छ । सामाजिक कार्यमा सफलता छ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह) तपाईको मेहनत बाट कार्यमा सफलता रहने छ । नसोचेको काम बन्ने समय छ । आफन्त तथा सहयोगिहरुको राम्रो साथ सहयोग रहने समय छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) बिगतका समस्याहरु बेलामौकामा दोहरिन सक्ने देखिन्छ । सोचेको कार्यमा केहि बाधा रहने छ । आफनो भन्दा अरुको लागि बढि समय दिनु पर्नेे छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) घर परिवारको साथ सहयोग बाट कार्यमा सफलता रहने समय छ । प्रेम तथा मित्रताको क्षेत्रमा सफलता रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) फाईदा लागि गोपिनियतामा ख्याल गर्नु होला । केहि उत्साह तथा केहि समस्यामय समय रहेको देखिन्छ । दैनिक कार्यमा ठिकै रहला । तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) आफुलाई मन पर्ने भौतिक सामाग्री जोडने समय रहेको छ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको देखिन्छ । व्यापार व्यवसायमा ठिकै छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये) घर परिवारको साथ र सहयोगको माध्यामबाट कार्य बन्ने समय रहेको छ । मन पर्ने भौतिक सामाग्री जोडने समय छ ।आर्थिक क्षेत्रमा ठिकै रहने छ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे) आत्मा बिश्वास बाट कार्यमा सफलता छ । लगनशीलता बाट जीवनशैलाीमा परिवर्तन छ । समय लाई व्यवस्थापन मिलाएर अगाडि बढनु ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) सामान्य प्रयास बाट कार्यमा सफलता छ । तपाईको बिचार अभिव्यक्तिले कार्यमा सहयोगको भूमिका खेल्ने समय छ । दैनिक क्रियाकलाप ठिकै ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) स्वादिष्ट भोजनको समय छ । रमाईलोमा समय बित्नेछ । आफनो गल्ति कमजोरीलाई सुधार गर्ने समय रहेको छ । प्रेममा सफलता रहने छ ।
मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची) पहिलेको गल्ति लाई सुधार गरेर अगाडि बढने समय छ । घर बाहिरको कार्यमा सफलता छ । धैर्यता तथा निरन्तरता बाट कार्यमा सफलता रहने छ ।
वास्तु ज्ञान - पानी ट्याङ्कीलाई ईशान बनाउनु पर्छ । भूमिगत पानी ट्याङ्कीलाई भूखण्डको उत्तर–पूर्वी कुनामा बनाउनु । तर त्यसले उत्तर वा पूर्वको कम्पाउण्ड वालको पर्खाललाई छाएको हुनुहुँदैन । यसलाई त्यस काल्पनिक रेखाबाट अलिकति टाढै राख्नु पर्छ, जसले भूखण्डको दक्षिण–पश्चिम र उत्तर–पूर्वी कुनालाई जोडछ र त्यस रेखाबाट पनि जसले भवनको उत्तर–पूर्वी कुनाहरुलाई भूखण्ड सँग जोडछ ।