दाङको बबई नदिमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु

मंगलबार, असोज २२, २०८१

दाङ - दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ,१ मा बबई  नदिमा नुहाउने क्रममा  डुवेर दङ्गीशरण , १ का पुष्कर खड्काको ज्यान गएको छ ।

बंगलाचुली गाउँपालिका

आज करिब दिउसो १:३० बजेको समयमा नुहाउन बबई  नदिमा गएका मध्य तारा पुनको  सकुसल उद्दार गरीएको र एकजना डुबेर  ब्यपत्ता भएका
 बालकको २ घण्टापछी स्थानिय तथा सुरक्षाकर्मिको टोलिले खोजिकार्य गर्दा मृत फेला पारेको इलाका प्रहरी कार्यालय हेकुलिका प्रमुख दिग बिजय केसीले जानकारीदिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्