राशिफल

आज २०८१ साल असोज १७ गते बिहीबारको राशिफल

बिहीबार, असोज १७, २०८१

दाङ - आज २०८१ साल असोज १७ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर ३ तारिख। असोज शुक्ल पक्षको प्रतिपदा तिथि। नवरात्र आरम्भ, घटस्थापना। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः
नेपालमा सूर्योदय ५ः५८ सूर्यास्त ५ः४६

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईको प्रयास वाट लक्ष्य प्राप्त गर्न  सकिनेछ । भौतिक सामागी्र जोडने समय देखिन्छ । दिर्घकालीन फाईदा हुने काममा सफलता रहने समय छ ।
                
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यवसायमा मध्ययम रहनेछ । नविन कार्यलाई समय दिन नसकिएला । आफुमा कमजोरी भएको अनुभव रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अवसर लाई प्रयोग नगर्दा आएको अवसर गुम्न सक्नेछ । पारिवारीक असमझदारी बढने छ । आफन्तको साथ र सहयोग बाट फाईदा रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
उधोग तथा व्यापारमा फाईदा मिल्नेछ । सहयोगि वाट समस्या रहनेछ । बचत धन खर्च गर्ने समय रहेको छ । बिगतको समस्याले केहि अप्ठेरो पर्ला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मान सम्मान वृद्धि छ । वोलिको भरमा कार्यहरु वन्नेछन  । तपाईको विचारले धेरैलाई आर्कषण गर्नेछ । कार्यमा साथ र सहयोग दिनेछन ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो।
रचनात्मक कार्य शुरु गर्ने वेला छ । स्वादिष्ट भोजनको आनन्द लिन  सकिनेछ । विगतको सफलताले कार्यमा थप हौसला प्राप्त गर्नेे छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
खर्चमा वृद्धि भए पनि पछि फाईदा हुने कार्यमा  लगानी बढाउनु पर्ने छ । समस्या लाई चिदै अगाडि बढनु । प्रयास वाट कार्यमा सफलता छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नयाँ जानकारी प्राप्त रहनेछन । आयआम्दानी बढने तथा केहि रकम प्राप्त रहने छ ।, व्यवसाय गरेकालाई प्रशस्त्र फाईदा रहने समय देखिन्छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आशा देखाउने वाट समस्या छ । आफनो कामको योजना गोप्य राखेर अगाडि बढनु । सामाजिक कार्यमा लाग्नु  पर्नेछ  । अन्यको भरमा नपर्नु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
धेरैले तपाईको कामको प्रशंसा गर्नेछन ।  नाम,दाम,काम र ईनाम कमाउने समय छ । आफन्तको साथ सहयोग रहनाले कामहरु वन्ने समय रहेको छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
बिगतका समस्या आउने छन । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको काममा वाधा रहदा समस्या रहनेछ । घरेलु कार्यमा समय बढि दिनु पर्ने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तको भेटघाटले रमाईलो रहनेछ । नविन जानकारी लिन सकिनेछ । व्यवसायमा लाभ छ । प्रेमिप्रेमिका वा दाम्पत्य जीवन सरल र सहज छ ।

 

 वास्तु ज्ञान -  घरको पूर्व शौचालय कदापि बनाउनु हुँदैन । घरको पूर्व र ईशान कोणमा स्नानघर वा शौचालय कदापि बनाउनु हुँदैन,(त्यो देवक्षेत्र पुजा स्थल हो)यदिबनि सकेको छ भने त्यहाँ बाट हटाउनु नै श्रेयकर हुन्छ ।स्नान घरको लागि उत्तर,पूर्व,ईशान,नैऋत्य बाहेकका दिशा उचित हुन्छन ।यसको ढोका पूर्व वा उत्तर फर्केको हुनुपर्दछ ।शौचालयमा बस्दा उत्तर वा दक्षिण फकिनु राम्रो हुन्छ ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्