आजको राशिफल

आज २०८१ साल असोज १६ गते बुधबारको राशिफल

बुधबार, असोज १६, २०८१

दाङ - आज २०८१ साल असोज १६ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर २ तारिख। असोज कृष्ण पक्षको औंसी तिथि। औंसी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः५७ सूर्यास्त ५ः४७

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्त  सग बिवाद रहनेछ । कार्यमा बढि खटिनु पर्नेछ । व्यावसायमा सफलता रहनेछ । तपाईको काम बिगा्रनेहरु बाट सावधान रहनु होला ।
                
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
शैक्षिक क्षेत्रमा सफलता रहनेछ । अग्रज व्यक्तिको बिशेष सहयोग प्राप्त रहनेछ । आफनो योजना लाई गोप्य राखेर अगाडि बढदा सफलता रहनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
समस्या समाधानको लागि अग्रज व्यक्तिको साथ र सहयोग मिल्नेछ । परिवारमा सहयोग लिदा काम बन्नेछ । सामाजिक कार्यबाट लाभ रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा बाधा व्यवधान आउनेछ । सहयोगि बाट धोका छ । योजना अनुसार अगाडि नबढदा समस्या छ । धैर्यता र लगनशिलता बाट फाईदा  रहला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अबसरहरु प्राप्त मात्रामा आउनेछन । सोच बिचार गरि अगाडि बढन राम्रो रहला । सन्चित रकम खर्च गर्नुपर्नेछ । केहि कार्यमा ढिलाई हुनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आत्मा बिश्वासमा बृद्धि रहनेछ । नबिन कार्यको समय रहनेछ  । समय अनुसार कामहरु अगाडि बढने छ । आफन्त सँग भेटघाट रहनेछ  ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
खर्चमा बृद्धि भए पनि पछि फाईदा कार्यमा लगानी लगाउन सकिनेछ । समस्या सग समय चुनौतिहरु पन्छयाउदै अगाडि बढन सकिन्छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आयआर्जनमा सफलता रहनेछ । परिश्रमको उचित फल प्रात्त रहनेछ । अग्रज व्यक्तिको सल्लाह अनसार अगाडि बढनु होला । आर्थिक खर्च हुनेछ  ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अबसर लाई बुझेर अगाडि बढनु । तपाई बाट सहयोग लिने धेरै रहनेछन । आर्थिक लाभ रहनेछ  । पारिवारीक आवश्यकता हल गर्ने समय छ  ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामाजिक कार्यमा बढि समय दिनु पर्नेछ  । रोकिएका कार्यहरु बन्दै जानेछन । व्यापार व्यवसायमा सफलता रहनेछ । तपाईको धेरैले प्रशंसा गर्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
खानपिनमा बिशेष ख्याल गर्नुहोला । प्रयास बाट रोकिएका कामहरु सफल रहनेछन । आशा देखाउने बाट धोका रहला  । आर्थिक खर्चमा बृद्धि रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारीक साथ र सहयोग बाट कामहरु बन्नेछन । प्रेमिप्रेमिका तथा आफन्तको साथ सहयोग  रहनेछ  । दाम्पत्य जीवन सफल सहज रहनेछ  ।  

वास्तु ज्ञान - घरको वरिपरी ठुलाठुला रुख अशुभ मानिन्छ । घरको छेउ छाउका ठुलो रुखहरु जस्तै पिपल, आप, बर, आदिका रुखहरु हुनु हँुदैन किनकी तिनी हरुका जराले घरलाई हानि पु¥याउछन् । यदि जमिन फराकिलो छ भने घर बनाउदा प्रर्याप्त दुरीमा वनाउनु पर्छ । उर्वर, फूल तथा फलका रुखहरु भएको घाँसबाट ढाकिएको जमिन निर्माण स्थल उपयुक्त मानिनछ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्